About Me

- Ashish Danai
- Hello!!! Its me Ashish Danai A Electrical Overseer from Lamjung Nepal. I am reading Bachelor in Electrical and Electronics in Pokhara University
Users Online Now
Find Us in Facebook
Hi friends i am here on YAHOO
Online Viewers
Categories
- उपन्यास (18)
- कथा (10)
- जीवनि (2)
- निबन्ध (2)
- Aadhabato (1)
- Aantarman ko Yatra-Jagadish Ghimire (1)
- Drubekshya-Narayan Dhakal (1)
- Laghu Upnyas Chatna Nasakako Chhiti-Dr. Deepak Khadka (1)
- Lolita-Vladimir Nabokov (1)
- Ma Hidako Baato-Sitaji (1)
- Muglan-Prof. Dr. Govinda Raj Bhattarai (1)
- Nirbanda-Banira giri (1)
- Palpase Cafe (1)
- Pandulipi- Krishna Dharabasi (1)
- Samaya Trashadi-Sarubhakta (1)
- The Alchemist(किमियागर)-पाउलो कोहेल्हो (1)
- कल्याणी धर्ती (The Good Earth) - पर्ल एस वक् (1)
- द्वन्द्वको अबसान-राजेश्वर देभकोटा (1)
- पन्डुलिपी -कृष्ण धराबाशी (1)
- परिभाषित आँखाहरु-पारिजात (1)
- पागल बस्ती -सरुभक्त (1)
- राधा - कृष्ण धरावासी (1)
- शहरको कथा-किशोर नेपाल (1)
- सुम्निमा-विश्वेश्वर प्रसाद कोइराला (1)
Comment this blog
Advertishment
Download now and install
Powered by Conduit |
Copyright (c) Ashish Danai. Powered by Blogger.
Followers
Welcome
Sponser
Pages
Popular Posts
-
लेखक- नीलम कार्की निहारिका कथासङ्रह-बेली 1. जेल मान्छे 2. उखुबारी ...
-
Listen Nepali Novel Aadhabato by Krishna Dharabasi PLAYED IN THE VOICE OE ACHYUT GHIMIRE Aadha Bato 1 Aadha Bato 2...
-
लेखक - कृष्ण धरावासी पौराणिक आधार मानेर लेखिएको राधा,मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल...
-
उपन्यास - पन्डुलिपी लेखक - कृष्ण धराबाशी बाचाक - अच्युत घिमिरे श्रोत - श्रुतिसम्बेग भूमिका Episode-1 ...
-
कथा - आडम्बर लेखक - अम्बिका गिरी बाचक - अच्युत घिमिरे श्रोत - श्रुतीसम्बेग एक पटक सुन्नै पर्ने कथा छ, सुन्न नबिर्सिनुहोला है। ...
-
Chatna Nasakako Chhiti 01 Chatna Nasakako Chhiti 02 Chatna Nasakak...
-
Episode 1 Episode 2 Episode 3 Episode 4
Connect With Us
Did you like this blog? click on like button if you like it
पाउलो कोहेल्होको जीवनी
सन १९८२ मा कोहेल्होले आफ्नो पहिलो पुस्तक हेल अर्चिभ प्रकाशित गरेका थिए तर यस्ले खासै कुनै प्रभाव भने जमाउन सकेन। १९८६मा उनले प्राक्टिकल म्यानुवल अफ भेम्पायर्समा योगदान दिएका थिए तर पछि फिर्ता लिने प्रयास पनि गरे गुणस्तरको नभएको भन्ने लागी। स्यान्टियागो डि कम्पोस्टेलाको तिर्थयात्रा १९८६मा गरेपछि उनले द पिल्ग्रिमेज नामक उपन्यास लेख र त्यसैको अर्को वर्ष द अल्केमिष्ट लेखि ब्राजिककै सानो प्रकासकबाट प्रकाशित गरे जस्ले ९०० प्रति प्रिन्ट गरि पुन:प्रिन्ट नगर्ने निर्णय गरेको थियो।तर लगत्तै उनले ठुलो प्रकाशक पाए , उनको नयाँ पुस्तक ब्रिडाप्रकाशित भएपछि द अल्केमिष्ट पुस्तक ब्राजिकै सर्वाधिक बिक्रि हुने पुस्तक हुन पुग्यो। पछि द अल्केमिष्ट ६ करोण ५० लाख प्रति बिक्रिभइ इतिहासकै सर्वाधिक बिक्रि हुने पुस्तक भयो। द अल्केमिष्ट ७० भन्दा बडि भाषाहरूमा अनिवाद भइसकेको छ भने उनले जीवित लेखकहरू मध्ये सर्वाधिक अनुवाद हुने पुस्तकको विश्व किर्तिमान पनि राखे।
द अल्केमिष्टको प्रकाशित पछि कोहेल्होले दुई बर्षको एक उपन्यास लेख्ने गरेका छन। ब्यक्तिगत जीवन
कोहेल्हो र उनकि श्रीमती क्रिटिना ओटिसिकाले समय युरोप र रियो दि जेनेरियो,ब्राजिकको लागी मिलाएर बस्छन।कोहेल्यो रोमन क्याथोलिक हुन।
सन १९९६मा कोहेल्होले पाउलो कोहेल्हो संस्थाको स्थापना गरे जस्ले बच्चाहरू तथा बृद्धहरूलाइ आर्थिक साहयता गर्ने गर्दछ।सन २००७मा कोहेल्योलाइ संयुक्त राष्ट्रसंघको Messenger of Peace घोषडा गरिएको थियो।
श्रोत-wikipedia

connect