We Are Upgraded to Sahityasanjal

We Are Upgraded to Sahityasanjal
We Are Upgraded To A New Website click for more Info

About Me

My photo
Hello!!! Its me Ashish Danai A Electrical Overseer from Lamjung Nepal. I am reading Bachelor in Electrical and Electronics in Pokhara University

Users Online Now

Find Us in Facebook

Hi friends i am here on YAHOO

Page Count

Hit Counters
times till 2068/01/01

Online Viewers

Blog Archive

Comment this blog

Advertishment

Download now and install

Powered by Conduit
Copyright (c) Ashish Danai. Powered by Blogger.

Followers

Welcome

Sponser

Popular Posts

Connect With Us

Did you like this blog? click on like button if you like it

Episode 04 पन्डुलिपी -कृष्ण धराबाशी

Listen to Fourth episode of Pandulipi by Krishna Dharabasi.

उपन्यास - पन्डुलिपी
लेखक - कृष्ण धराबाशी
बाचाक - अच्युत घिमिरे
श्रोत - श्रुतिसम्बेग

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास पन्डुलिपी लिएर आएका छौ |

उज्यालो ९० नेटवर्कले निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।

Thanks for viewing this blog
Ashish Danai
www.danaicreation.blogspot.com

Episode 01 शहरको कथा-किशोर नेपाल


Listen to 1st episode of saharko katha by Kishor Nepal

उपन्यास -शहरको कथा
लेखक -किशोर नेपाल
बाचाक - अच्युत घिमिरे
श्रोत - श्रुतिसम्बेग

श्रुतिसंवेग मा हामी ले किशोर नेपालको उपन्यास शहरको कथा लिएर आएका छौ |



उज्यालो ९० नेटवर्कले निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।

Episode 03 पन्डुलिपी -कृष्ण धराबाशी


Listen to third episode of Pandulipi by Krishna Dharabasi.

उपन्यास - पन्डुलिपी
लेखक - कृष्ण धराबाशी
बाचाक - अच्युत घिमिरे
श्रोत - श्रुतिसम्बेग

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास पन्डुलिपी लिएर आएका छौ |


उज्यालो ९० नेटवर्कले निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।

कारागार-डा वानिरा गिरी

उपन्यास-कारागार लेखक-डा वानिरा गिरी वाचक-अच्युत घिमिरे
Episode 1
Episode 2
Episode 3
Episode 4
Episode 5
Episode 6

पाउलो कोहेल्होको जीवनी

पाउलो कोहेल्होको जन्म ब्राजिलको रियोदी जेनेरियोमा भएको थियो। उनले जेसुइट स्कुल पढेका थिए। किसोर अबस्थामा पाउलो लेखक बन्न चाहान्थे तर जब उनले यो कुरा आफ्नी आमालाइ सुनाए तब उनकी आमाले भनिन- "प्यारो छोरा,तिम्रो बुबा इन्जिनियर हुनुहुन्छ। उहाँ तर्कपुर्ण ,युक्तिसंगत तथा स्पष्ट विचार भएको हुनुहुन्छ । उहाँलाइ यो संसारको बारेमा प्रष्टरूपमा थाहा छ।तर के तिमीलाइ वास्तबमै थाहा छ लेखक भनेको के हो?"। त्यसपछि पाउलोले लेखकहरूको बारेमा खोजिनिति गर्ने आटे " लेखकहरू भनेका ठुलो चश्मा लगाउने,आफ्नो कपाल पनि कहिल्यै नकोर्ने"र "कर्तब्य र दायित्वको कहिल्यै बोध नगर्ने "खालका हुन्छन भन्ने निष्कर्ष निकाले। १६ बर्षको उमेरमा जब उनिले आफुलाइ अन्तरमुखिकरण गरे तथा परमपरागत रितिरिवाजहरूको बिपरित ढङगले काम गर्ने थालेपछि उनलाइ उनला बाबु आमाले मानसिक अस्पतालमा भर्ना गरेका थिए। जहाँबाट उनि ३ पटक भाग्ने प्रयत्न गरे। पछि २० बर्षको उमेरमा उनिलाइ रिहा गरियो। पछि कोहेल्होले भने "उहाँहरूले मलाई दु:ख दिन त्यस्तो गर्नु भएको होइन तर उहाँहरूलाइ थहा थिएन कि के गर्ने....उहाँहरूले मलाई समाप्त पार्न नभइ बचाउनको निम्ति गर्नुभएको हो" ।

सन १९८२ मा कोहेल्होले आफ्नो पहिलो पुस्तक हेल अर्चिभ प्रकाशित गरेका थिए तर यस्ले खासै कुनै प्रभाव भने जमाउन सकेन। १९८६मा उनले प्राक्टिकल म्यानुवल अफ भेम्पायर्समा योगदान दिएका थिए तर पछि फिर्ता लिने प्रयास पनि गरे गुणस्तरको नभएको भन्ने लागी। स्यान्टियागो डि कम्पोस्टेलाको तिर्थयात्रा १९८६मा गरेपछि उनले द पिल्ग्रिमेज नामक उपन्यास लेख र त्यसैको अर्को वर्ष द अल्केमिष्ट लेखि ब्राजिककै सानो प्रकासकबाट प्रकाशित गरे जस्ले ९०० प्रति प्रिन्ट गरि पुन:प्रिन्ट नगर्ने निर्णय गरेको थियो।तर लगत्तै उनले ठुलो प्रकाशक पाए , उनको नयाँ पुस्तक ब्रिडाप्रकाशित भएपछि द अल्केमिष्ट पुस्तक ब्राजिकै सर्वाधिक बिक्रि हुने पुस्तक हुन पुग्यो। पछि द अल्केमिष्ट ६ करोण ५० लाख प्रति बिक्रिभइ इतिहासकै सर्वाधिक बिक्रि हुने पुस्तक भयो। द अल्केमिष्ट ७० भन्दा बडि भाषाहरूमा अनिवाद भइसकेको छ भने उनले जीवित लेखकहरू मध्ये सर्वाधिक अनुवाद हुने पुस्तकको विश्व किर्तिमान पनि राखे।

द अल्केमिष्टको प्रकाशित पछि कोहेल्होले दुई बर्षको एक उपन्यास लेख्ने गरेका छन। ब्यक्तिगत जीवन
कोहेल्हो र उनकि श्रीमती क्रिटिना ओटिसिकाले समय युरोप र रियो दि जेनेरियो,ब्राजिकको लागी मिलाएर बस्छन।कोहेल्यो रोमन क्याथोलिक हुन।

सन १९९६मा कोहेल्होले पाउलो कोहेल्हो संस्थाको स्थापना गरे जस्ले बच्चाहरू तथा बृद्धहरूलाइ आर्थिक साहयता गर्ने गर्दछ।सन २००७मा कोहेल्योलाइ संयुक्त राष्ट्रसंघको Messenger of Peace घोषडा गरिएको थियो।

श्रोत-wikipedia

माक्सिम गोर्की को जीवनि

जन्म- १८६८
मृत्‍यु- १९३६




पन्डुलिपी Episode 1 and 2 -कृष्ण धराबाशी

उपन्यास - पन्डुलिपी

लेखक - कृष्ण धराबाशी

बाचाक - अच्युत घिमिरे

श्रोत - श्रुतिसम्बेग

भूमिका
Episode-1
Episode-2

द्वन्द्वको अबसान-राजेश्वर देभकोटा

Episode 1
Episode 2
Episode 3
Episode 4

Muglaan-Prof. Dr. Govinda Raj Bhattarai


Muglan 01
Muglan 02
Muglan 03
Muglan 04
Muglan 05
Muglan 06
Muglan 07

Aantarman ko Yatra-Jagadish Ghimire

Aantarman ko Yatra 01
Aantarman ko Yatra 02
Aantarman ko Yatra 03
Aantarman ko Yatra 04
Aantarman ko Yatra 05

Aantarman ko Yatra 06

Aantarman ko Yatra 07

Antarman ko Yatra 08


Antarman ko Yatra 09


Antarman ko Yatra 10


Antarman ko yatra 11


Antarman ko Yatra 12


Antarman ko Yatra 13


Antarman ko Yatra 14



Antarman ko Yatra 15
भाग १. अन्तरमनको यात्राबारे २०६७ मा प्रकाशित पुस्तक "अन्तर्मन्थन" पुस्तकमा प्रकाशित बिभिन्न व्यक्तीहरुको रोचक तथा महत्वपूर्ण भनाईहरु:-


भाग २. अन्तरमनको यात्राबारे यसै पुस्तकका लेखक जगदीश घिमिरेसँग को कुराकानी:-



मैले सरिताको हत्य गरे-गोविन्दा बहादुर मल्ल गोठाले

कथासङ्रह-प्रेम र मृत्‍यु 

लेखक-गोविन्दा बहादुर मल्ल गोठाले
कथा-मैले सरिताको हत्य गरे

उच्चारण कथासंङ्रह-धुर्ब सापकोटा

कथासंङ्रह-उच्चारण 

लेखक-धुर्ब सापकोटा

1.जिन्दगी आर्थात टाईम बम
2.घात प्रतिघात
3.युग
4.बतासका कुरा बताससँग बहश

गोर्खापत्रमा प्रकाशित १०० बर्षका कथाहरु-कथासँगालो

कथासँगालो-गोर्खापत्रमा प्रकाशित १०० बर्षका कथाहरु

सम्पादक-कमल दिक्षित, शिव रेग्मी, शिव प्रशाद भट्रराई 

१.आघात-बेद कुमारी न्यौपाने

२.सपना सुख-रत्न प्रजापती

३.सहश्राब्दीकी प्रेमिका-क्रिश्न थापा अधिर

४.स्तगीत आत्महत्या-रोशन थापा नीरब

५ अबेक्त प्रेम-जगमोहन शाक्य

६.मर्करिको उज्यालोमा चिसो रात-केदारमान आमत्य

७.डेरा-ईन्द्र कुमार श्रेष्ठ सरीत

८.घर फर्किएपछी-प्रमिला उपाध्याय


एक हातको ताली-युबरज नयाघरे

निबन्धसङ्रह-एक हातको ताली 

लेखक-युबरज नयाघरे 

1.प्रलएको नाम होइन सुनामी
2.चुराको छलाङ

Nirbanda-Banira giri

Listen to Nirbanda, A novel by Banira giri Episode-1
Episode-2
Episode-3
Episode-4

शर्मिल थापा दाहाल का कथाहरु

1. सुकन्या उर्फ "नीलिमा"
2.आयमित जीवनमा प्रेमको परीभासा

बेली(कथासङ्रह) - नीलम कार्की निहारिका

लेखक- नीलम कार्की निहारिका
कथासङ्रह-बेली
1. जेल मान्छे
 

2. उखुबारी
 

3.  बेली

मिलन को बकपत्र-Milan Timalshina



आज हामी मिलन तिमिलशिनाको निबन्दसङ्ग्रह मिलनको बकपत्रबाट केही निबन्दहरु बाचान गर्दैछौ.
1.हजुरआमाका पाइताला

2.हाम्रो घरको चुलो
3.गोरुमुते पाठशाला
4.एस.एल.सी को भुत
5.बिरङी होली
6.खै! के हात मिलाउनु?
7.जतन गर्ने हजुरबा
8.आभागी बा

Samaya Trashadi-Sarubhakta



Episode 1

Episode 2

Episode 3

Episode 4

Episode 5

Episode 6

Drubekshya-Narayan Dhakal

Drubekshya 01
Drubekshya 02
Drubekshya 03
Drubekshya 04
Drubekshya 05
Drubekshya 06
Drubekshya 07
Drubekshya 08
Drubekshya 09
Drubekshya 10

Chatna Nasakako Chhiti-Dr. Deepak Khadka

Chatna Nasakako Chhiti 01
Chatna Nasakako Chhiti 02
Chatna Nasakako Chhiti 03

Ma Hidako Baato-Sita Devi Pokharel(sitaji)

Ma Hidako Baato 01
Ma Hidako Baato 02
Ma Hidako Baato 03
Ma Hidako Baato 04
Ma Hidako Baato 05
Ma Hidako Baato 06

connect